निमावि तहमा ६४७ पदमा शिक्षक छनौट नै हुन सकेन‍न्

१९ पुस, गोरखा । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ ।

आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै परीक्षा सञ्चालन गरेको थियो । तर, आयोगले माग गरेको ६४७ पदमा शिक्षक छनोट नै हुन नसकेको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो ।  

विज्ञापन गरे बमोजिम रिक्त दरबन्दीमा पदपूर्ति हुन नसकेको हो । विज्ञान र गणित विषयमा मागअनुसार शिक्षकले परीक्षा पास गर्न नसकेका हुन् ।

प्रतिकृया दिनुहोस

यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

माघ १४, गोरखा । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक

मावि तहको शिक्षकका लागि ६८६ पदमा विज्ञापन खुल्ला

२५ पुस, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विज्ञापन खुला गरेको छ । चालू शैक्षिक सत्रका लागि

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने