पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा ।

पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ ।

शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।

 

प्रतिकृया दिनुहोस

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा

गण्डकी प्रदेशमा आगामी शुक्रवार सार्वजनिक बिदा

फागुन २, गोरखा । गण्डकी प्रदेशमा आगामी फागुन ४ गते शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदले गत वर्षको चैत ८ गते गरेको