गण्डकी प्रदेशमा आगामी शुक्रवार सार्वजनिक बिदा

फागुन २, गोरखा ।

गण्डकी प्रदेशमा आगामी फागुन ४ गते शुक्रवार सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश मन्त्रीपरिषदले गत वर्षको चैत ८ गते गरेको निर्णय अनुसार उक्त दिन प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो ।

सो दिन सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा रहेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रवक्ता प्रवीण ढकालले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

२०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गर्नुभएको थियो । । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा