नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन

माघ २६, गोरखा ।  गोरखा घर भई हाल दक्षिण कोरियामा रहेका ब्यक्तिहरुको साझा संस्था नेपाल गोरखा परिवार दक्षिण कोरीयाको नयाँ कार्यसमिति चयन भएको छ ।

दक्षिण कोरीयामा रहेका गोर्खालीहरुको हिजो भएको भर्चुअल बैठकले नबराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रेबिका लामिछाने, नबराज भट्टराई, इश्वरी रेग्मी र चिरञ्जीवी पोखरेल चयन हुनुभएको छ ।

सचिवमा बुद्धि प्रसाद नेपाल,  सह सचिबमा सुमन थापा र कोषाध्यक्षमा दीपक श्रेष्ठ चयन हुनुभएको छ ।

समितिको सदस्यमा मुकेश सेंचुरी, लीलू गूरुङ, केशर राना मगर, सबिन बराम, भगवान थापा मगर र रामचन्द्र गजूरेल चयन हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ

अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ – अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले अब कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन

गोर्खा भूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

वाशिङ्गटन । हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् । उनीले खिचेका