About Us »

च्वाइस एफ एम ९० थोप्लो ४ मेगाहर्ज च्वाइस मिडिया प्रालिले साचालन गरेको स्वतन्त्र रेडियो हो । वि सं २०६८ माघमा सूचना तथा साचार मन्त्रालयबाट रेडियो प्रशारणको इजाजत पाएको च्वाइस एफ एमले २०६९ बैशाख १ गतेबाट प्रशारण प्रारम्भ गरेको हो । राजनीति अर्थ समाज मनोराजन खेलकुद विज्ञान तथा प्रविधि कृषि स्वास्थ्य लगायतका विषयलाई च्वाइस एफ एमले आफ्ना रेडियो कार्यक्रममा प्राथमिकतामा पारेको छ । ५ शय वाट क्षमताको च्वाइसको प्रशारण केन्द्र गोरखा नगरपालिका ३ हरमटारीमा रहेको छ । यसको प्रशारण गोरखा सहित पश्चिमााचल विकास क्षेत्रका अधिकाँश जिल्ला र मध्यपश्चिमााचलका केही जिल्लाको विभिन्न क्षेत्रमा सुनिएको छ । हाल बिहान ६ वजेदेखि राति ११ वजेसम्म प्रशारण भैरहेको यो एफ एमले छिट्टै प्रशारण समयावधी बढाउँदै कार्यक्रमहरु थप गर्दैछ । च्वाइस एफ एमको साचालक संस्था च्वाइस मिडिया प्रालिमा अनुभवी युवा साचारकर्मी र युवा ब्यवसायीहरुको सहभागीता रहेको छ ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Darshan 08:00 - 08:30
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Je aauchha mazzale hasauxa 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sparsha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...