News »
« 1 2 3 4 5 6 7 8 9 10 11 ... »
सन् २०१४ फिफा विश्वकप अर्थात २० औ फिफा विश्वकप आगामी १२ जुन देखि १३ जुलाई २०१४ सम्म ब्राजिलमा संचालन हुदैछ । यसअघि ब्राजिलले सन् १९५० मा पनि विश्वकपको आयोजना गरिसकेको छ । फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल
जेठ ९, गोरखा घाँस काट्ने क्रममा रुखबाट लडेर गोरखाको बगुवाका एक युवकको ज्यान गएको छ ।
गोरखालाई लोडसेडिङमुक्त बनाउन तयारी शुरु
गोरखामा निर्माण भैरहेको दरौंदी ए जलविद्युत आयोजनाको निर्माण पूरा भएपछि गोरखा जिल्ला लोडसेडिङमुक्त हुने भएको छ । ६ दशमलव ४ मेगावाटको सो आयोजनाबाट उत्पादित विजुलीले जिल्लाको हालको मागलाई धान्न सक्ने भएकाले जिल्लामा त्यसपछि लोडसेडिङको समस्या न
टेलिफोनबाटै एमआरपी बने नबनेको थाहा पाउन सकिने
जिल्ला प्रशासन कार्यालय गोरखाले नोटिस बोर्ड सेवा शुरु गरेको छ । यो सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालयका विभिन्न सूचनाहरु टेलिफोन मार्फत सुन्न सकिनेछ । मोबाइल फोनबाट १६१८०६४४२०१८९ मा फोन गरि कार्यालयका सूचना सुन्न मिल्ने
गोरखाको देउराली गाविसका महिलाहरुले गाविसभर मदिरा सेवन र जुवातासमा पूर्ण प्रतिबन्ध लगाएका छन् । भोली बैशाख २८ गतेबाट लागू हुने गरि गाविसभर जुवातास खेल्न र जाँडरक्सी खान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको हो ।
किरण लोहनी बैशाख २३, गोरखा ठेकेदारले पुल मर्मतमा ढिलाई गरिदिएपछि गोरखाको ताक्लुङ र मकैसिं गाविसका किसान मर्कामा परेका छन् । ति दुई गाविसलाई पृथ्वि राजमार्गसँग जोड्ने झोलुङगे पुलको मर्मतमा ढिलाई हुँदा विशेष गरि तरकारी उत्पादन किसान मर्कामा प
गोरखाका शिक्षकहरुले जिल्लाका हिमाली गाविसहरुमा आवासीय विद्यालयको संख्या बढाउन सरकारसँग माग गरेका छन् । जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक र प्राचार्यहरुले हिमाली क्षेत्रका सबै गाविसमा आवासिय विद्यालय स्थापना हुनुपर्ने बताएका हुन् ।
किरण लोहनी बैशाख २२, गोरखा गोरखाका विभिन्न उपभोक्ता सहकारीले सञ्चालन गरेका सुपथ मुल्य पसल ठेक्कामा सञ्चालन गर्न थालिएको छ । धमाधम बन्द हुन थालेका कतिपय सहकारी ठेक्कामा सञ्चालन भैरहेको उपभोक्ता सहकारी संघ गोरखाले जनाएको छ ।
बैशाख २२, गोरखा जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुविच विभेद गर्ने गरेको जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले आरोप लगाएका छन् । कार्यालयले राजनीतिक पहुँचका आधारमा भौतिक पूर्वाधार निर्माण लगायत कार्यक्रमका लागि वजेट विनियोजन गर्ने
बैशाख २२ गोरखाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कार्कीको सरुवा भएको छ । २०६९ सालको पुषदेखि गोरखामा कार्यरत कार्कीको क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा सरुवा भएको हो ।
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Pardesh 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Chiya Chautari 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Champa Chameli 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Khane pani ra sarsafai 19:00 - 19:30
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sukha Dukha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...