News »
« 1 2 3 4 5 6 7 8 9 10 ... »
भाद्र १६, गोरखा । खुल्ला दिशामुक्त घोषणाको अन्तिम तयारीमा रहेको गोरखालाई अब धुवाँमुक्त बनाउने अभियान शुरु भएको छ । वैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहयोगमा जिल्ला विकास समिति गोरखाले स्वाँरा सघन गाउँ विकास केन्द्र मार्फत सुधारिएको चुलो निर
भदौ १४, गोरखा । गोरखाको बगुवा गाविस ३ दारेगौंडा भन्ने ठाउँमा भएको वस दुर्घटनामा आमा छोरी सहित ४ जनाको ज्यान गएको छ । दुर्घटनामा आरुचनौटे गाविस १ आरुघाटकी वर्ष ३६ की ऐश्वर्या श्रेष्ठ र उहाँकी छोरी अन्दाजी ७ वर्षकी योजना श्रेष्ठको ज्यान गएको
ब्यवसायीले गोरखाका ग्रमीण सडकमा वस नचलाउने
साउन ३०, गोरखा गोरखाका ग्रामीण सडकमा साउन ३० गतेदेखि वस नचल्ने भएको छ । यातायात ब्यवसायी समिति गोरखाले भोलीदेखि जिल्लाका सबै ग्रामीण सडकखण्डमा यात्रुबाहक वस नचलाउने निर्णय गरेको हो ।
शैक्षिक सामग्री लिन गएका ३ अभिभावकको पुरिएर ज्यान गयो
किरण लोहनी साउन ३०, गोरखा गोरखा फिनाम गाविस वडा नम्वर ६ को पन्थेश्वरी प्राविमा गएको पहिरोमा पुरिएर ३ अभिभावकको ज्यान गएको छ ।
साउन १४, गोरखा जलविद्युत आयोजनाको नहरमा पटक पटक पहिरो खस्न थालेपछि गोरखाको ताकुकोटमा विद्युत आपूर्ति अनियमित भएको छ । ताकुकोटका वासिन्दाले विद्युत उपभोग गर्ने पहिलो हुँडीखोला लघुजलविद्युत आयोजनाको मुहानमा पहिरो खस्ने क्रम नरोकिदा त्यहाँका क
साउन १४, गोरखा जिल्लामा बढ्दो आत्महत्या रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयले सबै गाविसमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
सन् २०१४ फिफा विश्वकप अर्थात २० औ फिफा विश्वकप आगामी १२ जुन देखि १३ जुलाई २०१४ सम्म ब्राजिलमा संचालन हुदैछ । यसअघि ब्राजिलले सन् १९५० मा पनि विश्वकपको आयोजना गरिसकेको छ । फिफाको तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल
जेठ ९, गोरखा घाँस काट्ने क्रममा रुखबाट लडेर गोरखाको बगुवाका एक युवकको ज्यान गएको छ ।
गोरखालाई लोडसेडिङमुक्त बनाउन तयारी शुरु
गोरखामा निर्माण भैरहेको दरौंदी ए जलविद्युत आयोजनाको निर्माण पूरा भएपछि गोरखा जिल्ला लोडसेडिङमुक्त हुने भएको छ । ६ दशमलव ४ मेगावाटको सो आयोजनाबाट उत्पादित विजुलीले जिल्लाको हालको मागलाई धान्न सक्ने भएकाले जिल्लामा त्यसपछि लोडसेडिङको समस्या न
टेलिफोनबाटै एमआरपी बने नबनेको थाहा पाउन सकिने
जिल्ला प्रशासन कार्यालय गोरखाले नोटिस बोर्ड सेवा शुरु गरेको छ । यो सेवा अन्तर्गत जिल्ला प्रशासन कार्यालयका विभिन्न सूचनाहरु टेलिफोन मार्फत सुन्न सकिनेछ । मोबाइल फोनबाट १६१८०६४४२०१८९ मा फोन गरि कार्यालयका सूचना सुन्न मिल्ने
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...