News »
« 1 2 3 4 5 6 7 8 9 ... »
मकैको विऊले बचायो बुद्धि प्रजालाई
किरण लोहनी मकैसिं, गोरखा बैशाख १२ गते भूकम्प जाँदाको बेला गोरखा मकैसिं गाविस १ शिखरडाँडाका बुद्धि प्रजा पृथ्वि राजमार्गको वारिपट्टिको बुट्टार गाउँमा एकिकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईको कुरा सुन्न आउनुभएको थियो ।
गोरखामा ३८ जना अझै बेपत्ता
बैशाख २६, गोरखा वारपाक वडा नम्वर १ पोखरीगाउँकी अञ्जु विक घाँस दाउराको काम भ्याएरै बिहानै छिमेकी सिम्जुङ गाविसको वालुवा वजार झर्नुभयो । ५ महिनाकी छोरी प्रतिज्ञालाई खोप लगाएर घर फर्कर्दै गर्दा भुइँचालोका कारण झरेको पहिरोले आमा, छोरी दुबैलाई
माघ २१, गोरखा ट्रयाक्टरको ठक्करबाट गोरखामा एकजनाको ज्यान गएको छ । गोरखा नगरपालिका ७ आहालेका अन्दाजी ४५ वर्षका मंगलबहादुर रोकाको साँझ ट्रयाक्टरको ठक्करबाट ज्यान भएको हो । आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ त ३३१२ नम्वरको ट्रयाक
साविक विजेता दि गुर्खाज युनाइटेड पाटेचौर गोरखामा जारी गोर्खाली कप फूटवलको फाइनलमा/उपाधीका लागि भोली गोरखकाली युथ क्लव दरवारमार्गसँग भिड्ने
माघ २१, गोरखा साविक विजेता दि गुर्खाज युनाइटेड पाटेचौर र गोरखकाली युथ क्लव दरवारमार्ग गोरखामा जारी गोर्खाली कप फूटवलको फाइनलमा पुगेका छन् । गुर्खाजले नेपाल आर्मीको भैरवी दल गण र गोरखकालीले आयोजक हरमटारी क्लवलाई हराउँदै फाइनल यात्रा पक्का गर
माघ १८, च्वाईस एफएम । साविक विजेता दि गुर्खाज युनाइटेड पाटेचौर गोरखा सदरमुकाममा जारी गोर्खाली कप फूटवलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफाइनलमा वालुवा युथ क्लवलाई ३–० गोल अन्तरले हराउँदै गुर्खाजले सेमीफाइनल यात्रा तय गरेको
सम्बन्ध बिच्छेद गर्ने बढे
हरिराम उप्रेती मंसीर ७, गोरखा गोरखामा सम्वन्ध विच्छेद गर्ने दम्पत्तिको संख्या बढ्दै गएको देखिएको छ । बिगत ३ वर्षयताको तथ्याङ्कका आधारमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको देखिएको हो ।
आलु भण्डारणका लागि रस्टिक स्टोर्स
गोरखाको गुम्दा गाविसमा आलु भण्डारणका लागी रस्टिक स्टोर्स निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले आलु भण्डारणका लागी गुम्दाको वडा नं ६ मा रस्टिक स्टोर्स निर्माण गरेको हो ।
गोरखामा यो वर्ष धान उत्पादन बढ्ने
यो वर्ष गोरखामा धान उत्पादन वढ्ने भएको छ । विभिन्न सरकारी निकायको सहभागीतामा आज गरिएको अध्ययनले उत्पादन बढ्ने संकेत देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
१६ गाविसका किसान सामुहिक कफि खेतीमा
गोरखाको १६ गाविसका किसानहरु समुह गठन गरेर ब्यबसायिक कफि खेतीमा लागेका छन् । जिल्लाका करीब ५ सय किसान समुहमा रहेर ब्यबसायिक कफि खेतीमा लागेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Badalindo Nepal 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Joke Tantra 13:15 - 14:00
  • Pop Songs 14:00 - 15:00
  • Action Cut 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Friend Club 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • funny friday 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...