News »
« 1 2 3 4 5 6 7 8 ... »
४ जेठ । बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेका गोरखाका सामुदायिक विद्यालय जेठ १७ गतेबाट खुल्ने भएका छन् । बैशाख १२ र २९ गतेको भूकम्प तथा निरन्तरका पराकम्पनका कारण क्षतिग्रस्त विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरि कक्षा सञ्चालनको तयारी ग
४ जेठ । बैशाख १२ गतेको भुकम्पका कारण गोरखाका दुई दर्जन बढि सास्कृतिक सम्पदामा क्षति भएको छ । गोरखा दरबार हेरचाह अड्डाका अनुसार हालसम्म २७ सास्कृतिक सम्पदामा क्षति भएको विवरण प्राप्त भएको छ । जिल्लाको उत्तरी क्षेत्रका गुम्बा तथा अन्य सांस्कृ
३ जेठ । गत बैशाख १२ गतेको भुकम्पका कारण गोरखाको ३१ स्वास्थ्य संस्था पुर्ण रुपमा क्षति भएका छन् । ४३ स्वास्थ्य सस्ंथामा आशंीक क्षती भएपनि भवन चर्केको कारण त्यहा बसेर काम गर्न सक्ने अबस्था नभएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्लामा ८३ स्
२ जेठ । गोरखाका नागरिक अगुवाहरुले भूकम्प प्रभावितका लागि परिचयपत्र उपलब्ध गराउनु पर्ने बताएका छन् । भूकम्पले पारेको जनधनको क्षतिका आधारमा प्रभावितहरुलाई परिचयपत्र उपलब्ध गराउनुपर्ने उनीहरुको भनाई छ । ब्यवस्थापिका संसदले भूकम्प प्रभावित जिल्
२ जेठ । राहत लिन जाँदै गर्दा भीरबाट लडेर गोरखामा एक भूकम्प प्रभावितको ज्यान गएको छ । घर नजिकैको आर्खेत वजारमा राहत सामग्री लिन जाने क्रममा बजार नजिकैको भिर बाट लडेर थुमी गाविस वडा नम्वर ६ का ३९ वर्षका खड्ग बहादुर भनेर चिनिने सुसे गुरुङको ज्
३१ बैशाख । स्वास्थ्यमन्त्री खगराज अधिकारीले दरबन्दी अनुसार काम नगरेका स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने बताउनुभएको छ । विपदको बेलामा आफ्नो कार्यक्षेत्रमा विना जानकारी अनुपस्थित हुने सबै स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने उहाँले बताउनुभयो । जिल्
३१ बैशाख । सरकारले गोरखामा दरबन्दी भएर कार्यक्षेत्र नपुगेका विभीन्न पदका ९ स्वास्थ्यकर्मीलाई निलम्बनको तयारी गरेको छ । जिल्ला अस्पलतालमा दरबन्दी भएका रेडियोलोजिस्ट डा. प्रसान्त खतिवडा सहित विभीन्न स्वास्थय सस्थांमा कार्यरत नौ जनालाई निलम्बन
३१ बैशाख । गोरखाको बारपाक अब गाडीमा जान सकिने भएको छ । बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएको भुकम्पका कारण ठाउँ ठाउँमा पहिरो खसेर अबरुद्ध भएको सडक आजबाट सञ्चालनमा आएपछि अब गाडीमा बारपाक जान सकिने भएको हो । नेपाली सेनाले विभीन्न ठाउँका पहिर
थाईल्याण्डका विद्यार्थीहरुद्धारा राहत वितरण
बैशाख ३१, गोरखा । थाई बेस्ड म्यानमार बर्न गोरखा युथ एसोसियसनले गोरखा खोप्लाङ्ग गाविसको विभिन्न गाउँका भुकम्प पिडितहरुलाई राहत वितरण गरेको छ । खोप्लाङ्गको कटुजेपानी, खुर्पाजुङ्ग र सुन्तलेका ७८ घरधुरीलाई राहत वितरण गरेको हो । राहत स्वरुप सो ग
बैशाख ३०, गोरखा । बैशाख १२ गते गोरखाको बारपाकलाई मुख्य केन्द्रबिन्दु बनाएर भुकम्प गएयता गोरखामा मृत्यू हुनेको संख्या चार सय १४ पुगेको छ भने ३२ जना अझै बेपत्ता छन् । बेपत्तालाई पनि मृतकको सुचीमा राखिएको छ । मृतकमा एक सय ५३ जना महिला र एक सय
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Abhibyanjana 08:30 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Music Mazza 10:00 - 11:00
  • Best of Luck 11:00 - 12:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Pari ko sari 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Songs 19:00 - 20:00
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...