News »
« 1 2 3 4 5 6 7 ... »
दौ १३, गोरखा / भूकम्पपीडितहरुका लागि आएको राहत वितरणमा अनियमितता भएको खुलेपछि गोरखाको वगुवामा निगरानी समूह गठन गरिएको छ । स्थानीय युवाहरुको सहभागीतामा समुह गठन गरिएको हो ।
मृगमारेमा बाँदरको आतंक
गोरखाको फुजेलमा बाँदरको आक्रमणबाट दुई जना घाइते भएका छन् । फुजेल–५ मृगमारेमा बाँदरको आक्रमबाट दुई जना घाइते भएका हुन् । केही दिन अघिदेखि मृगमारेमा गाउँमा बाँदरको आतंक बढेको छ
दुई वर्ष अघि अर्थात ७० सालको हिउँदयामतिर गोरखाको विकट उत्तरुी गाविस ल्होका केही मानिस बिरामी परे । मान्छे मात्रै होइन, पशु चौपाया र विशेष गरि खच्चडहरु पनि बिरामी पर्न थालेपछि गाउँलेहरु चिन्तामा परे ।
छेकम्पार र लार्के नाका खोल्न चीन सहमत
किरण लोहनी भदौ ६, गोरखा चीन सरकार गोरखाको छेकम्पार र लार्के नाका नियमित रुपमा खुल्ला गर्न सकारात्मक भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गोरखाको छेकम्पार र लार्के नाका जतिसक्दो छिटो खुल्ला गर्न चीन सरकारले प्रक्रिया थाल्न
४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् । रीजल्ट थाहा पाउन यस लिंकमा क्लिक गर्नुहोला ।
बैशाख १२ र २९ गतेको भूकम्पका का्ण गोरखामा ज्यान गुमाउनेको संख्या ४ शय ४३ पुगेको छ । पहिरोमा पुरिएका २ जनाको शव फेला परेपछि मृतकको संख्या बढेको हो । प्रहरीले अस्ति हराइरहेका मध्ये २ जनाकोशव फेला पारेको थियो ।
न लाप्राक रह्यो, न डिलबहादुर
२०६८ सालको हिउँदमा गोरखा लाप्राकका डिलबहादुर गुरुङले आफ्नो गाउँको वर्णन गरिएको आफूले लेखेको गीत आफ्नै स्वरमा रेकर्ड गराए ।
५ जेठ । भुकम्पका कारण गोरखाको १५ गाविसका ८ सय ६३ जनाले समयमै खोप नपाउने भएका छन् । बैशाख १२ गतेको भुकम्प र त्यसयताका पराकम्पनले बाटोघाटो अबरुद्ध भएपछि दुर्गम १५ गाविसमा खोप पु¥याउन नसक्दा सो क्षेत्रका ८ सय ६३ जनाले समयमै खोप नपाउने भएका जिल
५ जेठ । बैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ मा परी एक बिदेशी नागरिकसहित गोरखामा ४४० जनाको मृत्यु भएको छ । अझै २४ जना बेपत्ता छन् । करीब १५ सय भूकम्पपीडितको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । जर्मनीका नागरिक प्रोफेसर डाक्टर मात्थिस् कुले सहित
५ जेठ । भूकम्पका कारण क्षतिग्रस्त गोरखाको एउटा गाविस पूरै सहित अरु २१ गाउँको स्थानान्तरण गर्नुपर्ने देखिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले लाप्राक गाविसको पूरै बस्ती सहित अरु २१ वटा गाउँको स्थानान्तरण गर्नुपर्ने ठहर गरेको हो । भूकम्प
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Desh Darshan 08:00 - 08:30
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Je aauchha mazzale hasauxa 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sparsha 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...