News »
1 2 3 4 5 6 ... »
National News
एनजिओको काममा ढिलासुस्ती, २ वर्षमा बल्ल १० स्वास्थ्यचौकीको भवन निर्माण
किरण लोहनी चैत २८, गोरखा/ स्वास्थ्य संस्था पुननिर्माणको जिम्मा लिएका गैरसरकारी संस्थाहरुले स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई गरेका छन् । उनीहरु आफैंले प्रतिवद्धता गरेको समय भित्र स्वास्थ्य चौकीहरुको भवन निर्माण गर्न नसकेका हुन् ।
वारपाकमा यसरी बन्दैछ, भूकम्प स्मृति पार्क
गत वर्ष बैशाखको भूकम्पको केन्द्रविन्दू वारपाकमा बनाउन लागिएको भूकम्प स्मृति पार्कको डिजाइन तयार भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले पार्कको डिजाइन तयार पारेको हो ।
संस्थापक अध्यक्ष श्रेष्ठ रहेनन्
माघ २४/ गोरखा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चूडानारायण किसुनबाबु श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज दिउँसो काठमाण्डौंको नर्भिक अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो ।
मनासलुको अध्यक्षमा फेरि मल्ल
माघ २४, गोरखा/ गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको मनासलु विकास बैङ्कको नयाँ सञ्चालक समिति चयन भएको छ । हिजो भएको पाँचौं वार्षिक साधारणसभाले फेरि विजय मल्लकै अध्यक्षतामा समिति चयन गरेको हो ।
भूकम्पसँग डराउँदा मुटुको समस्या
बैशाख १२ गतेको भूकम्पपछि गोरखामा मुटुसँग सम्बन्धित समस्या भएका बिरामी बढेको पाइएको छ । मानिसहरु अझै पनि आफूले भोगेको ठूलो प्राकृतिक विपत्तिको त्रास बोकेर हिँडिरहेको देखिएको मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईले बताउनुभयो ।
गोरखकाली रबर उद्योगले असोजदेखि उत्पादन थाल्ने
बिगत छ महिनादेखि बन्द रहेको गोरखकाली रबर उद्योग आउँदो महिनादेखी सञ्चालन गर्ने तयारी गरीएको छ । नयाँ ब्यबस्थापनका साथ उद्योग सञ्चालनमा ल्याउने तयारी भैरहेको ब्यबस्थापन समितीले जनाएको छ ।
दौ १३, गोरखा / भूकम्पपीडितहरुका लागि आएको राहत वितरणमा अनियमितता भएको खुलेपछि गोरखाको वगुवामा निगरानी समूह गठन गरिएको छ । स्थानीय युवाहरुको सहभागीतामा समुह गठन गरिएको हो ।
मृगमारेमा बाँदरको आतंक
गोरखाको फुजेलमा बाँदरको आक्रमणबाट दुई जना घाइते भएका छन् । फुजेल–५ मृगमारेमा बाँदरको आक्रमबाट दुई जना घाइते भएका हुन् । केही दिन अघिदेखि मृगमारेमा गाउँमा बाँदरको आतंक बढेको छ
दुई वर्ष अघि अर्थात ७० सालको हिउँदयामतिर गोरखाको विकट उत्तरुी गाविस ल्होका केही मानिस बिरामी परे । मान्छे मात्रै होइन, पशु चौपाया र विशेष गरि खच्चडहरु पनि बिरामी पर्न थालेपछि गाउँलेहरु चिन्तामा परे ।
छेकम्पार र लार्के नाका खोल्न चीन सहमत
किरण लोहनी भदौ ६, गोरखा चीन सरकार गोरखाको छेकम्पार र लार्के नाका नियमित रुपमा खुल्ला गर्न सकारात्मक भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको गोरखाको छेकम्पार र लार्के नाका जतिसक्दो छिटो खुल्ला गर्न चीन सरकारले प्रक्रिया थाल्न
Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Corporate Comedy 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • आधुनिक गीतहरु 16:00 - 17:00
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Sanjha Pakha 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Sajha Sawaal 21:00 - 21:45
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...