National »
गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन
 गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन

उद्योग वाणिज्य संघ गोरखाको अध्यक्षमा जिवनज्योती श्रेष्ठ निर्वाचित भएका छन् । सघंको आइतबार भएको १५ औँ अधिबेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वा्चित भएका हुन्् । सघंको बरिष्ठ उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, उपाध्यक्षमा भगवान बाबु मास्के र महासचिबमा राजुबाबु श्रेष्ठ निर्विरोध निर्बाचित भए । त्यस्तै बस्तुगत सदस्य तर्फ कृष्ण बहादुर विश्वकर्मा र महिला सदस्यतर्फ विष्णु माया मास्के निर्बिरोध निर्वाचित भए । नयाँ कार्यसमितिको कोषाध्यक्ष, सचीव सहित ७ सदस्य पदका लागि भने चुनाव भएको हो । आइतबार भएको चुनावबाट कोषाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ र सचिबमा अश्मक बाबु श्रेष्ठ निर्वा्चित भएका छन् । कोषाध्यक्ष श्रेष्ठ ३२१ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्र घतानेले१९४ मत ल्याए ।यस्तै, सचिव श्रेष्ठ ४२० मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी काजीमान श्रेष्ठले ६४ भोट ल्याएका थिए । चुनावमा सबैभन्दा धेरै ४२३ मतसहित गोविन्द गुरुङ सदस्य पदमा विजयी भए । यस्तै, बसन्त कुमार श्रेष्ठ ३८४ मत, चन्दनबाबु खत्री ३६८ मत, शरण श्रेष्ठ ३६३ मत, मनकाजी श्रेष्ठ ३४५ मत, बसन्त बस्नेत ३२६ मत र रामहरि केसी ३१० मतका साथ विजयी भएका छन् ।

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...