National »
गोरखाबाट काठमाण्डौका लागी छुटेको माईक्रो दुर्घटना, १ जनाको मृत्यु ।


गोरखा, माघ २१ ।
गोरखाबाट काठमाण्डौका लागी छुटेको माइक्रो धादीङको गजुरीमा दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छभने ७ जना घाईते भएका छन् । बा २ ख ८७९० नम्बरको माइक्रो काठमाण्डौबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६०१९ नम्बरको ट्रकसँग दिउसो करीब ३ बजेतिर ठक्कर खाएको हो । ट्राफिक प्रहरी कार्यालय धादीङका अनुसार दुर्घटनामा शहिद लखन गाउँपालीका वडा नं ३ का अन्दाजी ४० बर्षिय सुजित श्रेष्ठको ज्यान गएको छ । दुर्घटनामा घाईते भएका अजिरकोट गाउँपालीका ४ का ५६ बर्षिय शेखरनाथ न्यौपाने, ठेगाना नखुलेका ४० बर्षिय इश्वर बानिया, गोरखा नगरपालीका ६ का ४२ बर्षिय अन्जु श्रेष्ठ,शहिद लखन गाउँपालीका ३ का ४५ बर्षिय दिनेश जोशी, सोही ठाउँका ४५ बर्षिय राजन जोशी र ४० बर्षिय राजकुमार श्रेष्ठ र अर्घाखाची क्षेत्रदेव गाउँपालीकाका २३ बर्षिय विज्ञान पन्थी घाईते भएका छन् । उनिहरुको गजुरी अस्पतालमा सामान्य उपचार गरि काठमाण्डौको ट्रमा सेन्टरमा रिफर गरिएको ट्राफिक प्रहरी प्रकाश विकले जानकारी दिनुभयो ।
 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...