National »
राहत अनियमितता रोक्न निगरानी समूह


भदौ १३, गोरखा /
भूकम्पपीडितहरुका लागि आएको राहत वितरणमा अनियमितता भएको खुलेपछि गोरखाको वगुवामा निगरानी समूह गठन गरिएको छ । स्थानीय युवाहरुको सहभागीतामा समुह गठन  गरिएको हो । युवाहरुको भेलाले प्रदिप श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको स्थानीय नवराज पोखरेलले बताउनुभयो । विगतमा जस्तो राहत वितरणमा अनियमितता हुन नदिन समिति बनाइएको उहाँको भनाई छ ।  यस अघि सो गाविसका भूकम्पपीडितका लागि लगिएकामध्ये केही सामग्री ब्यक्तिको घरमा लुकाएर राखिएको भेटिएको थियो । युवाहरुले नियन्त्रणमा लिएको राहत सामग्री हिजो गाविसको जिम्मा लगाइएको छ । नागरिक निगरानी समुहले अव विभिन्न संघ संस्थाले गाविसमा गर्ने गतिविधिको समेत अनुगमन गर्ने समितिका अध्यक्ष प्रदीप श्रेष्ठले बताउनुभयो ।

 

Program Schedule
  • Dharmik Songs 05:30 - 06:00
  • Kayakairan 06:00 - 06:30
  • Choice News 06:30 - 07:00
  • Goodmorning Gorkha 07:00 - 08:15
  • Khulla Munch 08:20 - 09:00
  • Nepal Khabar 09:00 - 09:15
  • Lok Songs 09:15 - 10:00
  • Film Songs 10:00 - 11:00
  • Hindi Songs 11:00 - 12:00
  • Nepal Khabar 12:00 - 12:15
  • Nepali Pop Songs 12:15 - 01:00
  • Choice News 13:00 - 13:15
  • Pop Songs 14:00 - 15:00
  • Filmy Checkpost 15:00 - 16:00
  • Nepal Khabar 15:00 - 15:15
  • Nepal Khabar 17:00 - 17:20
  • lok songs 17:20 - 18:00
  • Nepal Khabar 18:00 - 18:15
  • Songs 18:15 - 18:30
  • Choice News 18:30 - 19:00
  • Jhataro 19:00 - 19:45
  • Baible lai bolna deu 19:45 - 20:00
  • Nepal Darpan 20:00 - 20:30
  • BBC News 20:45 - 21:15
  • Old Hindi Songs 21:15 - 22:00
  • Khulduli.Com 22:00 - 23:00
Poll

Loading...